काठमाडौं । हिन्दु तथा नेपालीहरुले आज यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन भाइटीका धुमधामका साथ मनाईरहेका छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ ।
भाइटीका आज दिनभर टीका लगाएर मनाइने गरिन्छ । यसै भाइटीकाको अवसरमा नेपालका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीहरुले पनि आ आफ्नो रितिरिवाज अनुसार भाइटीका लगाएका छन् ।
खेलाडी, प्रशिक्षक तथा खेल पदाधिकारीहरुको भाइटीका कस्तो रह्यो ? तस्बिरमा हेर्नुहोस् -
तस्बिर: खेलाडीको सामाजिक संजाल
सन्दीप लामिछाने (क्रिकेट)
विकेश कुथु (फुटबल)
बिराज महर्जन (कप्तान, फुटबल)
सरस्वती चौधरी (भलिबल)
रत्न जित तामाङ/ सरादेवी तामाङ (ब्याडमिन्टन)
राजु काजी शाक्य (फुटबल प्रशिक्षक)
अनु अधिकारी (कराते)
सिता तामाङ(कराते खेलाडी)
युवराज श्रेष्ठ (बिधालय भलिबल कमिसन )
मनिता श्रेष्ठ प्रधान (जुडो)
अरुणा शाही ठकुरी (भलिबल)
जितेन्द्र कार्की (फुटबल)
मेघराज केसी (फुटबल प्रशिक्षक)
सुदीप शर्मा (क्रिकेट)
कर्ण लिम्बु (फुटबल)