सिन्धुलीको निर्वाचन एन्फा कप्लेक्समा हुने
सोमबार, १९ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । जिल्ला फुटबल संघ सिन्धुलीको निर्वाचन बैशाख २२ हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको सदस्य संस्था निर्वाचन समस्या तथा विवाद समाधान समितिले सिन्धुलीको निर्वाचन बैशाख २२ गते गर्ने निर्णय गरेको हो ।
निर्वाचन एन्फा कप्लेक्स सातदोबाटोमा हुनेछ ।
यस अघि अन्तरिक विवादको कारण निर्वाचन रोकिएको थियो ।

सिन्धुलीको निर्वाचन एन्फा कप्लेक्समा हुने











-1770487281088.png&w=3840&q=75)



