शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रियललाई गाह्रो हुन सक्छ

शुक्रबार, ०२ बैशाख २०७९खेलपाटी संवाददाता
रियललाई गाह्रो हुन सक्छ
Loading ad...
mustang rice ad

काठमाडौं ।  रियल मड्रिडले युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल यात्रा निश्चित गरिसकेको छ र उसलाई घरेलु ला लिगाको शीर्ष स्थानमा पनि १२ अंकको अग्रता छ ।

लिगमा अब सात चरणका खेल मात्र बाँकी छन् । यो त सिजनको सुरुमा कोही पनि खेलाडी अथवा समर्थकले देख्न सक्ने सपनाको सुखद स्थिति हो । 

तर यो स्थितिको अर्को एउटा पाटो पनि छ । रियलले चेल्सीविरुद्धको दोस्रो लेगको क्वाटरफाइनल खेल १ सय २० मिनेट खेल्नु परेको थियो । ठीक यही बेला रियलका लागि कठिन चुनौती पनि तेर्सिएको छ, घरेलु लिगमा । रियलले लगातार दुई खेलमा सेभिया र ओसासुनाको सामना गर्न भ्रमणमा निस्कनेछ ।

च्याम्पियन्स लिग सेमिफाइनलका दोस्रो लेगमा म्यानचेस्टर सिटीको सामना गरे लगतै तीन दिनको अन्तरमा छिमेकी एटलेटिको मड्रिडको सामना गर्न वान्डा मेट्रोपोलिटानो जानेछ । ला लिगामा अन्य सबै रियल कहिले चिम्पिएला र अगाडि बढौं भनेर कुरिरहेका छन् । यस्तोमा तय छ, रियलका लागि अबका केही दिन निकै गाह्रो हुन सक्नेछ ।

प्रशिक्षक कार्लो एन्सेलोटीका लागि समस्या के भन्दा लगातार खेलेर रियलका खेलाडीले निकै थाकेको महसुस गर्न सक्छन्, अनि चोटकै समस्या बल्झिन सक्छ । चेल्सीविरुद्धकै खेलमा मार्सेलो, नाचो र करिम बेन्जेमाले हल्का चोट बोकेका छन् । फेरलान्ड मेन्डीले त दुई साता नखेल्ने निश्चित भइसकेको छ । एन्सेलोटीका लागि यो पक्कै गाह्रो स्थिति हो ।
–मार्काको सहयोगमा । 

Loading ad...
LiNing Ad
रियललाई गाह्रो हुन सक्छ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

समस्यामा रियल

समस्यामा रियल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक