इंग्ल्यान्डका मुख्य प्रशिक्षक क्रिस बर्खास्त
शुक्रबार, २१ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टिमका मुख्य प्रशिक्षक क्रिस सिल्भरउड बर्खास्तमा परेका छन् ।
अष्ट्रेलियाविरुद्धको एसेस सिरिज गुमाएपछि इंग्ल्यान्डले क्रिसलाई बर्खास्त गरेको हो ।
इंग्ल्यान्डले एसेस सिरिज ४-० ले गुमाएको थियो ।
४६ वर्षीय प्रशिक्षक क्रिस २०१९ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
क्रिसको नेतृत्वमा इंग्ल्यान्डले २९ टेस्ट खेल्दा १० मा जित निकालेको थियो ।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक क्रिस बर्खास्त





%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)



