अफगानिस्तानले बंगलादेशको भ्रमण गर्ने
शुक्रबार, २१ माघ २०७८खेलपाटी संवाददाता
काठमाडौं । अफगानिस्तान क्रिकेट टिमले बंगलादेशको भ्रमण गर्ने भएको छ ।
जिम्बावे भ्रमण स्थगित भएपछि अफगानिस्तानले बंगलादेशको भ्रमण गर्ने भएको हो ।
बंगलादेश भ्रमण दौरान अफगानिस्तानले घरेलु टोलीसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ ।
अफगानिस्तान र बंगलादेशबीच ३ खेलको एकदिवसीय र २ खेलको टी-ट्वान्टी सिरिज हुनेछ ।
पहिलो एकदिवसीय फेब्रुअरी २३ मा सुरु हुनेछ ।
अफगानी टोली फेब्रुअरी १२ मा बंगलादेश पुग्ने छन् ।
अफगानिस्तानले बंगलादेशको भ्रमण गर्ने








-1766479491057.jpeg&w=3840&q=75)


-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)

