नामिवियालाई १८९ रनको चुनौती
मंगलबार, कार्तिक १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत पाकिस्तानले नामिवियालाई १ सय ९० रनको चुनौती दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रनको विशाल योगफल तयार पारेको हो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ७९ रनको योगदान गरे ।
कप्तान बाबर आजमले ७० रन जोड्दा मोहम्मद हफीजले ३२ रनमा आउट भए ।
नामिवियाका डेभिड वाइजी र जान फ्रायलिङकले एक–एक विकेट हात पारे ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)