शाकिबले विश्वकपको बाँकी खेल गुमाउने
आइतबार, कार्तिक १४, २०७८खेलपाटी संवाददाता
काठमाडौं । बंगलादेशका अलराउण्डर शाकिब अल हसनले टी-ट्वान्टी विश्वकपको बाँकी खेल गुमाउने भएका छन् ।
चोटको कारण शाकिबले विश्वकपको बाँकी खेल गुमाउने भएका हुन् ।
शाकिबले देब्रे खुट्टाको ह्यामस्ट्रीङ चोट बोकेको बताईएको छ ।
उनले विश्वकप अन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा चोट बोकेका थिए ।
शाकिबले चोट बोकेपछि बंगलादेशलाई ठूलो धक्का लागेको छ ।
जारी विश्वकपमा बंगलादेशले अंक जोड्न सकेको छैन ।
समूह १ को बंगलादेशले अघिल्ला ३ खेलमा हार व्यहोरेको छ ।













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)