आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

तीन शीर्ष तीन, तीन फरक नतिजा

आइतबार, १४ कार्तिक २०७८खेलपाटी संवाददाता
तीन शीर्ष तीन, तीन फरक नतिजा
Loading ad...
mustang rice ad

काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानका तीन टिम, अनि तीनै फरक नतिजा । शनिबार इंग्लिस माथिल्लो डिभिजनमा यस्तै भयो ।

सन् २०१७ यता पहिलो पल्ट यस्तो संयोग जुरेको थियो, लिगको शीर्ष स्थानमा रहेका टिमले शनिबार स्थानीय तीन बजेको समयमा खेले । अनि लिग उपाधि पछ्याइरहेका टिमले नतिजा पनि वास्तवमै फरक फरक बेहोरे ।

यी तीन टिममध्ये सबैभन्दा ठूलो विजेता रह्यो, चेल्सी । उसले न्युकासल युनाइटेडलाई ३–० ले हरायो । यो जितपछि चेल्सीले तीन अंकको अग्रता लिएको छ, शीर्ष स्थानमा ।

Image

लिभरपुल भने सजिलो जिततर्फ अग्रसर थियो । उसले ब्राइटनविरुद्ध दुई गोलको अग्रता पनि लिइसकेको थियो, तर अन्त्यमा खेल २–२ को बराबरीमा छुट्यो ।

लिभरपुलको दृष्टिकोणमा यो खराव नतिजा रह्यो । यो भन्दा पनि खराव नतिजा त म्यानचेस्टर सिटीको नाममा रह्यो । घरमै सिटी क्रिस्टल प्यालेसको हातबाट २–० ले पराजित रह्यो । अझ खेलको अन्त्यमा सिटी १० खेलाडीमो सीमित थियो ।

यस्तोमा न त लिभरपुलका योर्गन क्लोप खुसी हुन सकेन, न त सिटीका पेप ग्वार्डिओला ।

Image

खासमा खुसी हुने पालो चेल्सीका थोमस टुचेलको थियो । तर यी तीन खेलको नतिजाबाट सोधिएको प्रश्नमा उनको जवाफ परिपक्व रह्यो ।

उनले भनेका छन्, ‘हाम्रो लागि शनिबारको दिन खुसीको रह्यो, किनभने हामीले जित्यौं । हाम्रो खेललाई छाडेर अन्त्यत्र के भयो, त्यसमा खुसी हुनु ठीक हुन्न । अरूको नतिजा र प्रदर्शनमा खुसी हुनु हुन्न ।’

Image
–बीबीसीको सहयोगमा । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि