पुजनले बोके चोट, विशाल टिममा
बुधबार, २७ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अन्तिम लिग खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशसँग खेल्दैछ ।
तर, बंगलादेशविरुद्ध खेल अघि नेपालका मिडफिल्डर पुजन उपरकोटीले चोट बोकेका छन् ।
वार्म अपको दौरान उनले चोट बोकेका हुन् । उनको स्थानमा विशाल राई सुरुआती-११ को रुपमा मैदान प्रवेश गरेका छन् ।








-1776781891908.jpeg&w=3840&q=75)
-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)


