शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

उपमेयर कप महिला फुटबलको खेल तालिका सार्वजनिक

आइतबार, २४ आश्विन २०७८खेलपाटी संवाददाता
उपमेयर कप महिला फुटबलको खेल तालिका सार्वजनिक

फाइल तस्बिर/खेलपाटी

Classic Tech Internet Ad

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक ४ गतेबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता एन्फा कम्प्लेक्समा हुनेछ । विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।

प्रतियोगिताको पहिलो दिन कात्तिक ४ गते तीन खेलहरु हुनेछन् । 

पहिलो खेलमा महालक्ष्मी नगरपालिका र बागमती नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

दोस्रो खेलमा कन्काई नगरपालिका र गोदावरी नगरपालिकाबीच खेल हुनेछ । 

यस्तै तेस्रो खेलमा कालिका नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ । 

प्रतियोगितामा हरेक दिन ३ खेल हुनेछ । 

May be an image of text that says 'अखिल नेपाल फुटबल संघ उप-मेयर कप महिला लिग छनौट फुटबल प्रतायोगिता २०७६ A2 GROUP MAHALAXMI MUN. GODAWARI MUN. GROUP B1 KALIKA B2 KANKAI MUN. B3 GROUP BHAKTAPURMUN. PUTALIBAZAAR KAGESHWORI MUN. D2 GROUP MUN. DEVCHULI MUN. BANSGADHI MUN. GROUP RURAL MUN. RONG RURAL MUN GROUP SHIVASATAKSHI GROUP ULSIPURMU GROUP H1 BIRENDRANAGAR GROUP| DHANGADHI GROUP SMC GAURIGANGA BEDKOT MỤN, CHAUDANDIGADHI Date GROUP STAGE Mach No. 2078/07/4 Match AIvsA4 A3vsA2 2 3 Kick-off 9:00 12:00 2078/07/5 Venue ANFA Complex, Satdobato ANFA emplex, ANFA ELvsE3 2078/07/6 9:00 12:00 3:00 9:00 am 33vsB2 2078/07/7 am D3vsD2 2078/07/8 pm AlvsA2 2078/07/9 2078/07/10 19 20 Satdobato'

May be an image of text that says '21 2078/07/11 H1vsH3 11vs13 J1vsJ3 F3vsF2 24 2078/07/12 26 2078/07/13 28 2078/07/14 3:00 pm 12:00 3:00 9:00 12:00 pm pm 12:00 pm 3:00 pm 9:00 am 12:00 pm 3:00 pm 12:00 pm 3:00 ANFA Complex, Satdobato ANFA Complex, Satdobato ANFA Complex, Satdobato ANFA Complex, Satdobato ANFA ANFA Complex, ANFA Complex, Satdobato ANFA Satdobato ANFA Satdobato ANFA Complex Satdobato ANFA Complex, Satdobato ANFA Complex, Satdobato ANFA Complex, Satdobato H3vsH2 13vs12 J3vsJ2 F2vsF1 G2vsG1 H2vsH1 12vs11 J2vsJ1 2078/07/15 32 33 Note:- ANFA reserves right to reschedule this Match Fixture. Ground Reporting Time 90 minutes before kick-off time. Date:2078/06/24'

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

Bajaj Pulsar Motorcycle Ad
फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

शिभालीलाई भाटभटेनीकाे बिदाइ

शिभालीलाई भाटभटेनीकाे बिदाइ