कान्टेलाई कोरोना संक्रमण
मंगलबार, १२ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर एनगोलो कान्टेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
कोरोना संक्रमण देखिएपछि कान्टे सेल्फ आईसोलेसनमा बसेका छन् ।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले कान्टेलाई कोरोना देखिएको पुस्टि गरेका छन्।
कोरोना देखिएपछि कान्टेले च्याम्पियन्स लिग अन्तर्गत युभेन्ट्सविरुद्धको खेल गुमाउने छन् ।
चेल्सीले बिहीबार राति युभेन्ट्ससँग उसैको मैदानमा खेल्नेछ ।






-1767323467090.webp&w=3840&q=75)


-1767323763179.png&w=3840&q=75)



-1767268406472.png&w=3840&q=75)