राष्ट्रिय फुटबल टिममा रजनीको डेब्यु
आइतबार, २७ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा रजनी थोकरले डेब्यु गरेकी छिन् ।
बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलबाट रजनीले डेब्यु गरेकी हुन् । रजनी दोस्रो हाफमा प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा गोल रहित बराबरी खेल्यो ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको थियो ।
पुरा हाइलाइट्स :













-1767162700754.jpg&w=3840&q=75)