निकोला वेस्ट ह्याममा
मंगलबार, भदौ १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब वेस्ट ह्याम युनाईटेडले क्रोएसियाका मिडफिल्डर निकोला भ्लासिचलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लबले निकोलालाई सीएसकेए मस्कोबाट अनुबन्ध गरेको हो ।
निकोलाले वेस्ट ह्यामसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
२३ वर्षीय निकोला २०१९ मा एभर्टनबाट मस्को आएका थिए ।
मस्कोका लागि उनले ३३ गोल र २१ असिस्ट गरेका छन् ।
क्रोएसियाका लागि उनले २६ खेलमा ६ गोल गरेका छन् ।






-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)






