सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

जोशीको सालिक अनावरण

मंगलबार, १५ भाद्र २०७८खेलपाटी संवाददाता
जोशीको सालिक अनावरण
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को मुख्यालयमा नेपाली खेलकुदका प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको अर्धकदको सालिक अनावरण गरिएको छ।

नेपाली खेलकुदमा पुर्राएको योगदानको कदर गर्दै जोशीको सालिक राखिएको हो। सालिक ओलम्पिक भवनको भुईतल्लामा नेपाल ओलम्पिक संग्राहलय अगाडि रहेको छ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार एक कार्यक्रमबीच जोशीको अर्धकदको सालिक अनावरण गरे।

जोशी नेपाली खेलकुदको इतिहासमा अन्तर्राष्ट्रिय सहभागिता जनाउने क्रममा पहिलो पुस्ताका खेलाडी हुन्।

नेपाली खेलकुदमा उहाँले पुर्‍याउनु भएको अतुलनीय योगदानका लागि नेपाल खेलकुद पत्रकार मञ्चले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ समेत प्रदान गरिसकेको छ ।

May be an image of 4 people and people standing

जोशीले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियाली खेलकुदमा सहभागिता जनाएका थिए।

सैनिक जवान अवस्थामा नेपालको प्रतिनिधित्व गरी दक्षिण एसियाली खेलकुदमा सहभागी टिमका एक सदस्यमा उनी थिए।

उहाँले दौड स्पर्धामा सहभागीता जनाउनु भएको थियो । उहाँले महावीर र एनआटीबाट फुटबल पनि खेलेका थिए। जोशीका खेल व्यक्तित्व मात्र नभएर त्यसका धेरै फरक फरक आयाम पनि रहेका छन्।

सालिक अनावरण गर्दै श्रेष्ठले नेपाली खेलकुदले पुराना खेलाडीलाई सम्झनु पर्ने बताए।

यस्तै कार्यक्रममा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नेपाली खेलकुदमा जोशीको योगदानबारे चर्चा गरेका थिए।

कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्तराज बैद्यलगायत अन्य प्रमुख पदाधिकारीको उपस्थित थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था

एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई एकै ठाउँमा बस्ने व्यवस्था

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

भुर्तेल ‘ए’ टिममा घटुवा

भुर्तेल ‘ए’ टिममा घटुवा

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

 एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’

एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

सिटीसँग एट्लेटिकोले हार्‍यो

सिटीसँग एट्लेटिकोले हार्‍यो

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक