शुक्रबार, २६ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ट्रान्सफर बजारमा अरबौं डलरको खेल

मंगलबार, १५ भाद्र २०७८खेलपाटी संवाददाता
ट्रान्सफर बजारमा अरबौं डलरको खेल
Loading ad...
mustang rice ad
काठमाडौं । पछिल्लो एक दशकमा विश्व फुटबलको ट्रान्सफर बजारमा अरबौं डलरको खेल भएको छ र यसमा सबैभन्दा अगाडि छन्, इंग्लिस क्लबहरू ।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले यसबारे लामो गहन अध्ययन गरेको छ र यसको प्रतिवेदन भर्खरै निस्केको छ । फिफाले सन् २०११ देखि २०२० को समयलाई आधार मानेको हो ।
 
यो बीचमा ४८ अर्ब ५० करोड डलर फुटबल खेलाडीको किनबेचमा खर्च गरिएको छ । सबैभन्दा खर्च गर्नेमा दुई इंग्लिस क्लब रहेका छन्, म्यानचेस्टर सिटी र चेल्सी । अनि बढी खर्चालु शीर्ष ३० क्लबमा १२ त इंग्लिस क्लब नै छन् । यो सूचीको २१ औं स्थानमा साउथह्याम्पटन छ र उसले बोरुसिया डर्टमुन्डले भन्दा बढी खर्च गरेको छ ।
 
Chelsea sign Kai Havertz from Bayer Leverkusen for fee of £75.8m | Football  News | Sky Sports 

ठ्याक्कै सन् २०१० को अक्टोबरमा फिफाले खेलाडी ट्रान्सफरको नयाँ नियम ल्याएको थियो । फिफाले अनिवार्य गरेको यस नियम अनुसार मात्र खेलाडी एउटा क्लबबाट अर्कोमा जान सक्छन् । यो समय अवधिमा कुनै एउटै देशका खेलाडी सबैभन्दा बढी किनबेच भएको छ भने त्यो ब्राजिलको छ ।
 
पूरा विश्वमा १५ हजार १ सय २८ ब्राजिली खेलाडी फुटबल ट्रान्सफर बजारमा किनबेच भए । अनि अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी रहेका छन्, ब्राजिलकै नेयमार । उनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) ले २० करोड डलरमा किनेको थियो । सन् २०२० सम्ममा त्यस्ता १४ अनुबन्ध भएका छन् जसमा संलग्न मूल्य १० करोड डलर भन्दा माथि छ ।
 
Manchester City tie Ruben Dias down on a new long-term deal | Marca

–बीबीसीको सहयोगमा । 
 
 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने