सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एएफसीसँग केल्मीको सहकार्य

मंगलबार, ०८ भाद्र २०७८खेलपाटी संवाददाता
एएफसीसँग केल्मीको सहकार्य
Loading ad...
mustang rice ad

काठमाडौं । स्पेनको खेल सामग्री उत्पादक कम्पनी केल्मी र एसियन फुटबल कन्फेडेरेसन(एएफसी)बीच सहकार्य भएको छ ।

केल्मी र एएफसीबीच मंगलबार तीन वर्षको लागि सम्झौता भएको छ । राष्ट्रिय टिम सहभागी हुने एएफसीको प्रतियोगिताको ग्लोबल सपोर्टरको रुपमा केल्मी एएफसीसँग जोडिएको हो ।

सम्झौतासँगै एएफसीको विभिन्न प्रतियोगितामा आवश्यक खेल सामग्री एएफसीलाई उपलब्ध गराउने छ ।

सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप प्रतियोगितामा केल्मीको बल प्रयोग गरिनेछ ।

यस्तै विश्वकप छनोट अन्तर्गत एसिया छनोटको खेल, चीनमा हुने एएफसी एसियन कप, भारतमा हुने एएफसी महिला एसियन कप र उज्वेकिस्तानमा हुने एएफसी यू-२३ एसियन कपमा केल्मी र एएफसीबीच सहकार्य हुनेछ ।

विश्व चर्चित ब्राण्ड केल्मीले ६० वर्षबाट खेल सामग्री उत्पादन गरिरहेको छ । केल्मीले स्पेनको ला लिगा र दोस्रो डिभिजनका विभिन्न क्लबलाई प्रायोजन गरेको छ । यस्तै प्रिमियर लिग क्लब, रसियन लिग क्लब र चिनियाँ लिगसँग सहकार्य गर्दै आईरहेको छ  ।

केल्मीले नेपालको फुटबल टिमलाई प्रायोजन गरिसकेको छ । केल्मी नेपाली भलिबल टिमको प्रायोजक समेत हो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सिटीसँग एट्लेटिकोले हार्‍यो

सिटीसँग एट्लेटिकोले हार्‍यो

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

मेसीबिनाको इन्टर मियामीलाई मोन्टेरेले हरायो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

 एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’

एक्सट्रिम इनर्जी ड्रिंकले दियो तीन भाग्यशाली विजेतालाई ‘सुनको बल’

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

सिटीसँग एट्लेटिकोले हार्‍यो

सिटीसँग एट्लेटिकोले हार्‍यो

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

तेक्वान्दोमा ४ स्वर्णसहित १५ पदक

जैब सुदूरपश्चिम फर्किए

जैब सुदूरपश्चिम फर्किए

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस

७५ मिलियन युरोमा आर्सनल पुगे गिमारेस