बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेस्सी : सिटी कि पीएसजी ?

शुक्रबार, २२ श्रावण २०७८खेलपाटी संवाददाता
मेस्सी : सिटी कि पीएसजी ?
Loading ad...
mustang rice ad

एजेन्सी । लियोनल मेस्सीले बार्सिलोना छोड्ने खबरले विश्व फुटबल तरंगित छ । अर्जेन्टिनी सुपरस्टार कहाँ जान्छन् भन्नेबारे जिज्ञासाहरु चलिरहेका छन् ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीलाई ३४ वर्षिय खेलाडीको सम्भावित गन्तव्यको रुपमा हेरिएको छ । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीको सम्भावित गन्तव्य सिटी हुन सक्छ । तर सिटीले भर्खरैमात्र ज्याक ग्रिलिसलाई कीर्तिमानी सय मिलियन पाउण्डमा किनेको छ ।

सिटीले टोटेनहमका फरवार्ड ह्यारी केनलाई समेत अनुबन्धको प्रयास गरिरहेको छ । तर सम्झौता निकै टाढा देखिएको छ । विकसित घटनाक्रमले सिटी इङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी अनुबन्धको कोशिशबाट टाढा जान सक्छ र मेस्सी र ग्वार्डिओलाको पुनर्मिलनमा ध्यान केन्द्रित गर्न सक्छन् ।

मेस्सीको अर्को सम्भावित गन्तव्यको रुपमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई समेत हेरिएको छ । तर वित्तिय नोक्सानका कारण मेस्सी पीएसजी आउने सम्भावना कम छ ।

फ्रान्सेली क्लबको ध्यान केलियन एम्बाप्पेको सम्झौता नविकरणमा छ । पीएसजीले यस सिजनका लागि मात्र सर्जियो रामोस, जियानलुइगी डोनारुम्मा, आच्राफ हाकिमी र जर्जियो विडनाल्डमलाई अनुबन्ध गरेको छ ।

फ्रान्सको कर नियमले समेत मेस्सीको सरुवालाई कठिन बनाउनेछ । मेस्सीले प्रतिवर्ष ३० मिलियन युरो प्राप्त गर्दै आएका छन् । यसले गर्दा मेस्सीलाई ७० मिलियन युरो दिनुपर्ने हुन्छ ।

मेजर लिग सकरले समेत पछिल्लो अवस्थालाई नियालीरहेको छ । तर मेस्सीले थप दुई सिजन बार्सिलोनामै बस्न चाहेका थिए । उनी अझै केही ठुला उपाधि जित्न चाहन्छन्, त्यसका लागि आफुलाई सक्षम मान्छन् ।

महादेश छाड्नु अघि मेस्सी कम्तिमा सोही समय यरोपमै रहन चाहन्छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

‘नेपाली क्रिकेट समर्थक हुन मुटु चाहिन्छ, मुटु !’

 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

पीएसजीको उत्कृष्ट पुनरागमन

पीएसजीको उत्कृष्ट पुनरागमन

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान