मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सिनियर टोलीमा डेब्यु गर्ने खेलाडी कस्ता ?

शुक्रबार, १३ चैत्र २०७७खेलपाटी संवाददाता
सिनियर टोलीमा डेब्यु गर्ने खेलाडी कस्ता ?
Loading ad...
mustang rice ad

काठमाडौं । थ्री नेसन्स कप फुटबल अन्तर्गत बिहीबार किर्गिस्तानविरुद्धको खेलमा नेपालका तीन खेलाडीले सिनियर टिममा डेब्यु गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा किर्गिस्तानको ओलम्पिक टिमविरुद्ध मिडफिल्डर संजोक राई, त्रिदेब गुरुङ र डिफेन्डर निशान खड्काले सिनियर डेब्यु गरेका हुन् ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पहिलो पटक राष्ट्रिय टिममा परेका थ्रीस्टारबाट खेल्दै आएका संजोक राई र निशान खड्का तथा हिमालयन शेर्पाबाट खेल्दै आएका त्रिदेबलाई मौका दिएका हुन् ।

तर, किर्गिस्तानको टिम ओलम्पिक टिम भएको कारण उनीहरुको डेब्यु अन्तराष्ट्रिय डेब्यु भने हुने छैन । शनिबार हुने बंगलादेशविरुद्ध मौका पाएमा उनीहरुको आधिकारिक अन्तराष्ट्रिय डेब्यु हुनेछ ।

नेपालको सिनियर टिममा डेब्यु गरेका तीनै खेलाडी उदयमान खेलाईको रुपमा रहेका छन् । उनीहरु फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग टिममा समेत अनुबन्धित भईसकेका छन् ।

No description available.

सिनियर टिममा डेब्यु गर्ने खेलाडी कस्ता ?

संजोक राई

May be an image of 1 person, standing, playing a sport and text that says '17 22 M M खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com CGE CG KT CT 1 roi'
घरेलु लिगमा संजोक थ्रीस्टार क्लबका आबद्ध छन् । लिगको केहि खेलपछि क्लबसँग आवद्ध भएका उनी गत सिजनको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत हुन् । पछिल्लो समय मोफसलमा बढि रुचाईएका यी खेलाडीलाई प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तानविरुद्ध सुरुवाती सेटमै खेलाएका थिए । खेलको ८६ मिनेट मैदानमा बिताएका उनलाई विशाल राईले स्थानान्तरण गरेका थिए । पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेका उनले पाएका केहि अवसर भने चुकाउन पुगेका थिए । आगामी सुपर लिगका लागि संजोक काठमाडौं रेजर्ससँग १ लाखमा अनुबन्धित भएका छन् ।

त्रिदेभ गुरुङ

No description available.
प्रशिक्षक बालगोपाल महर्जनलाई विश्वास दिलाउँदै प्लेईङ सेटमै डेब्यू गर्ने अर्का खेलाडी हुन् त्रिदेभ गुरुङ । घरेलु लिगमा हिमालयन शेर्पाका लागि खेल्दै आएका उनि पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । सुरुवाती-११ मै स्थान बनाएका त्रिदेभ ५९ मिनेटमा मैदान छाडेका थिए । १३ औं सागका स्वर्ण विजेता कप्तान सुजल श्रेष्ठले त्रिदेभलाई स्थानान्तरण गरे । त्रिदेभ समेत १ लाखमा काठमाडौं रेजर्समा अनुबन्धित छन् ।

निशान खड्का

No description available.
डिफेन्डर निशान खड्का घरेलु लिगमा थ्रीस्टारबाट खेल्ने गर्छन् । नाम चलेका केहि खेलाडीले टोली छाडेसँगै थ्रीस्टारले उनलाई विश्वास गरेर टोलीमा झिकाएको थियो । उनले त्यसको न्याय समेत गरेका थिए । पछिल्लो समय मोफसलमा समेत राम्रो प्रभाव छाडेका निशान ८६ औं मिनेटमा मैदान छिरेका थिए । रन्जित धिमालको स्थानमा निशान मैदान छिरेका थिए । उनले नियमित ४ र थपिएको ६ मिनेट मैदानमा बिताएका थिए । निशान आगामी सुपर लिगका लागि १ लाखमा धनगढीसँग बिक्रि भएका छन् ।

No description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए