बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम राजधानी कप चैत २१ बाट

बुधबार, चैत ११, २०७७खेलपाटी संवाददाता
सुदूरपश्चिम राजधानी कप चैत २१ बाट
Classic Tech Internet Ad

धनगढी । कैलालीको अत्तरियामा सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा चैत २१ गतेदेखि २८ गतेसम्म दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजक पिएफए स्पोर्टस् क्लबले बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगिताका बारेमा जानकारी दिएको छ ।

नकआउट चरणको आधारमा खेलाईने प्रतियोगिताको बिजेता टिमले नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् उपविजेताले नगद २ लाख सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक पिएफए स्पोर्टस् क्लबका अध्यक्ष योगेश भट्टको जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, राईजिङ प्लियर, बेष्ट डिफेन्सलाई समान १०÷१० हजार रुपैया प्रदान गरिने छ । यसका साथै प्रतियोगीताको म्यान अफ द टुर्नामेन्ट हुने एक जना खेलाडीलाई नगद २ हजार प्रदान गरिने छ ।

गोदावरी नगरपालिका वडा नं ३ मा रहेको मालिका खेल मैदानमा हुने उक्त प्रतियोगितामा १६ ओटा टिमको सहभागिता रहने अध्यक्ष भट्टले बताए । उक्त राजधानी कप संचालन गर्नका लागि २० देखी २२ लाख रुपैया सम्म खर्च लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरियामा फुटबलको चहलपहल बढाउने , यहाँका खेलाडीहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने र सुदूरपश्चिमलाई खेलकुदको पर्यटनको माध्यमवाट चिनाउने उध्ेश्यका सहित सो प्रतियोगिता संचालन गर्न लागिएको राजधानी कपका खेल संयोजक शिवराज भट्टराईले जानकारी दिए ।

यस प्रतियोगिता सुदूरपश्चिमकै शानको रुपमा अगाडी बढाउदै स्थानिय स्तरका उदयमान खेलाडीहरुलाई परिचित गरि स्थापित हुने वातावरण मिलाउने लक्ष्य रहेको संयोजक भट्टराईले बताए ।

पिएफए स्पोर्टस् क्लबका अध्यक्ष योगेश भट्टको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशी प्रमुख अतिथी रहेका थिए भने अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा बिशिष्ट अतिथी रहेका थिए ।

प्रमुख अतिथी वडा अध्यक्ष जोशीले प्रतियोगिताको सफलताको शुभकामना दिदै प्रतियोगिता संचालनका लागि नगरपालिकावाट आफुले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्नेे प्रतिबद्धता जनाएका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

Bajaj Pulsar Motorcycle Ad
ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो

कीर्तिमान बनाएर सन्न्यास लिने मुडमा रोनाल्डो