सल्यान खड्की एन्फा एकेडेमी बुटवलको मुख्य प्रशिक्षक
शनिबार, माघ १७, २०७७खेलपाटी संवाददाता

काठमाडौं । प्रशिक्षक सल्यान खड्की एन्फा एकेडेमी बुटवलको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटिले खड्कीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
संकटा क्लबका पूर्व प्रशिक्षक समेत रहेका खड्की एएफसी 'ए' लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।
एएफसीले गत २०१९ डिसेम्वर १ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा कोचिङ कोर्सको आयोजना गरेको थियो ।
उक्त कोर्सबाट खड्कीले एएफसी 'ए' लाइसेन्स पाएका थिए ।









-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

