बार्सिलोनालाई ग्रानडाको चुनौती
शनिबार, २५ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज शनिबार बार्सिलोनाले ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाले ग्रानडासँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
ग्रानडाको मैदानमा बार्सिलोना सहज जित निकाल्ने लक्ष्यमा हुनेछ ।
बार्सिलोना जित निकाल्दै लिगको शीर्ष तीनमा उक्लन चाहन्छ ।
बार्सिलोना ३१ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।
ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै रियल मड्रिडले ओसासुनासँग खेल्नेछ ।
त्यस्तै सेभियाले रियल सोसिडाडसँग खेल्नेछ ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

