बार्सिलोनाका दुई स्टाफलाई कोरोना
मंगलबार, २१ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका फस्ट टिमका दुई स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै दुई स्टाफमा कोरोना देखिएको जनाएको छ ।
दुई स्टाफमा कोरोना देखिएपछि बार्सिलोनाले सरकारी अधिकारीलाई जानकारी समेत गराएको छ ।
स्टाफमा कोरोना देखिएपछि बार्सिलोनाले टिमको प्रशिक्षण समेत स्थगित गरेको छ ।
यस्तै बार्सिलोनाले आफ्ना खेलाडीको समेत कोरोना परिक्षण गरेको छ ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)