थियागो लिभरपुलमा अनुबन्धित
शुक्रबार, ०२ आश्विन २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले मिडफिल्डर थियागो अलाकान्टरालाई अनुबन्धित गरेको छ ।
स्पेनिस मिडफिल्डर थियागोलाई लिभरपुलले शुक्रबार अनुबन्ध गरेको हो ।
सेन्टर मिडफिल्डर थियागोले लिभरपुलसँग ४ वर्षको सम्झौता गरेका छन् ।
सम्झौतासँगै थियागो २०२४ सम्म लिभरपुलमा हुनेछन् ।













-1767162700754.jpg&w=3840&q=75)