शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘हजार्डले रियललाई धेरै सफलता दिलाउनेछन्’

बुधबार, ३१ असार २०७७खेलपाटी संवाददाता
‘हजार्डले रियललाई धेरै सफलता दिलाउनेछन्’
Loading ad...
mustang rice ad

एजेन्सी । प्रशिक्षक रोबर्टो मार्टिनेजले बेल्जियमका अन्तराष्ट्रिय स्टार ईडिन हजार्डले रियल मड्रिडलाई धेरै सफलता दिलाउने बताएका छन् ।

लण्डन क्लब चेल्सीका पूर्व खेलाडीले आफुलाई स्टार खेलाडीको रुपमा स्थापित गरिसकेको उल्लेख गर्दै हजार्डले रियललाई धेरै उपाधि दिलाउन सहयोग गर्ने मार्टिनेजले बताए ।

धेरै महिनाको अनिश्चिततालाई पार गर्दै हजार्ड ठुलो मुल्यमा लण्डन क्लबबाट सन् २०१९ मा रियल मड्रिड आएका थिए ।

लण्डन क्लबमा रहदा उनले आफुलाई युरोपेली क्लब फुटबलको उत्कृष्ट आक्रमक खेलाडीको रुपमा विकास गरे । उनले ईङ्ल्याण्डमा ७ बर्ष बिताएका थिए । लण्डन क्लबमा हजार्डको भूमिकाबाट प्रभावित हुदै रियलले बेल्जियमका कप्तान खेलाडीलाई स्यान्टियागो बर्नवेउमा उतारेको थियो ।

Hazard left Chelsea (pictured) for Real Madrid in the summer but has struggled with injuries

रियल मड्रिडमा हजार्डको पहिलो सिजन चोटले नै छायाँमा पर्यो । उनले सबै प्रतियोगितामा मात्र २० खेलमा मैदान उत्रन पाए ।

जिनेदिन जिदान नेतृत्वको रियलमा हजार्डले मात्र एक गोल गर्न सकेका छन् । विश्वस्तरका प्लेमेकरले क्षमता अनुसारको प्रर्दशन रियलमा देखाउन सकेका छैनन् ।

रियल मड्रिडले पछिल्लो खेलमा ग्रानाडालाई २–१ ले हराउँदा हजार्डले अधिकांश समय मैदान बाहिर बिताएका थिए । खेलपछि प्रशिक्षक जिदानले आफ्ना विङ्गर अझै फर्ममा देखिन संघर्षरत देखिएको बताएका थिए ।

Eden Hazard speaks to Zinedine Zidane after picking up an injury against Levante on Saturday

तर बेल्जियमका प्रशिक्षक मार्टिनेजले हजार्ड रियलमा मुख्य भूमिका खेल्न तयारी अवस्थामा रहेको बताएका छन् । उनले रियलको उपाधि यात्रामा हजार्डले राम्रो भुमिका निर्वाह गर्ने दाबी गरे ।

बेल्जियमका प्रशिक्षकले हजार्ड खराब समयको अन्तिमतर्फ रहेको उल्लेख गर्दै हजार्डको राम्रो समय आउन लागेको बताए ।

‘म निकै सकारात्मक आँकलन गरिरहेको छु । किनकी खेलाडीको राम्रो समय र खराब समयको नाप्न जरुरी छ ।’ मार्टिनेजले भने ।

‘यो बर्ष हजार्डको करियरको निकै कठिन समय रह्यो । उनले अहिलेसम्म यति धेरै खेल गुमाएका थिएनन् ।’ उनले भने ।

‘हजार्डले रियललाई देखाएका छन्, उनी स्टार खेलाडी हुन् । उनी क्लब र समर्थकका लागि धेरै सफलता ल्याउनेछन् ।’ मार्टिनेज भन्छन् ।

‘ला लिगा ढिला सुरु हुनु हजार्डका लागि राम्रो अवसर हो । किनकी उनले सिजनको अन्तिमसम्म खेल्न पाए ।’ उनले भने, ‘उनी रियलको योजनालाई अघि बढाउन शारिरिक र मानसिक रुपमा तयार छन् ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी