शनिबार, २६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

ईन्टरलाई हराउँदै नापोली फाईनलमा

आइतबार, ३२ जेठ २०७७खेलपाटी संवाददाता
ईन्टरलाई हराउँदै नापोली फाईनलमा
Loading ad...
mustang rice ad

एजेन्सी । ईन्टर मिलानलाई हराउँदै नापोली कोपा ईटालियाको फाईनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको सेमिफाईनलको दोस्रो लेगमा १–१ को बराबरी खेल्दै समग्रमा २–१ को नतिजा सहित पाँच पटकको विजेता नापोली फाईनल प्रवेश गरेको हो ।

पहिलो लेगको खेलमा नापोलीले १–० को अग्रता लिएको थियो ।

सेमिफाईनलको दोस्रो लेगमा पाहुना टोली ईन्टरले क्रिस्टियन ईरिक्सनको गोलबाट खेलमा अग्रता थियो । ड्रिज मर्टेन्सले ४१ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । लोरेन्जोको पासमा मर्टेन्सले नापोलीबाट कीर्तिमान गोल गर्न सफल रहे ।

The game was tight with Inter coming forward at the end, but Napoli held out in the late stages

मर्टेन्सले नापोलीको जर्सीमा कीर्तिमानी १ सय २२ औं गोल गरेका हुन् । उनले स्लोभाकियाका मारिक हाम्सिकको कीर्तिमानीलाई भंग गर्न सफल रहे ।

दोस्रो लेगमा दुवै टोलीले अंक बाँड्न परेपछि नापोलीले पहिलो लेगमा लिएको अग्रताका आधारमा फाईनल प्रवेश गर्न सफल रह्यो ।

नापोलीले उपाधिका लागि युभेन्ट्ससंग आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ । युभेन्ट्सले एसी मिलानलाई हराउँदै कोपा ईटालियाको फाईनल प्रवेश गरिसकेको छ ।

नोपोलीले पछिल्लो पटक सन् २०१४ मा प्रतियोगिताको उपाधि उचालेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

समस्यामा रियल

समस्यामा रियल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

अभ्यासमै झगडा गरेका भाल्भेर्दे र टचुआमेनीलाई जरिवाना

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक