लिभरपुलको प्रशिक्षण सुचारु (फोटो फिचर)
बुधबार, जेठ ७, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले बुधबारबाट टिमको प्रशिक्षण सुचारु गरेको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित प्रशिक्षण लिभरपुलले बुधबारबाट सुचारु गरेको हो ।
लिभरपुलले मिलउड ट्रेनिङ सेन्टरमा प्रशिक्षण थालेको हो ।
प्रिमियर लिगले मंगलबारबाट क्लबलाई सानो समूह बनाएर प्रशिक्षणका लागि अनुमति दिएको थियो ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।



















-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)


