काठमाडौं । बागमती प्रदेशका भौतिक योजना तथा निर्माण मन्त्री नियुक्त भएकोमा रामेश्वर फुयाललाई कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिले बधाई दिएको छ ।
समितिले मंगलबार एक कार्यक्रममा फुयाललाई बधाई तथा शुभकामना दिएको हो ।
समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले मन्त्री फुयाललाई एक कार्यक्रमबीच बधाई पत्र हस्तान्तरण गरे ।