हङकङसँग नेपालको हार (तस्बिरमा)
आइतबार, फागुन १८, २०७६खेलपाटी संवाददाता
काठमाडौं । नेपालले एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा लगातार दोस्रो हार व्यहोरेको छ ।
थाइल्याण्डको बैंककमा आइतबार भएको खेलमा हङकङसँग ४३ रनले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
तस्बिरमा हेर्नुहोस् नेपाल र हङकङबीचको खेल ।
तस्बिर - क्यान










































-1763904378702.png&w=3840&q=75)


