बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

पौडीको फिना टेक्निकल क्लिनिक सुरु

बुधबार, २२ माघ २०७६खेलपाटी संवाददाता
पौडीको फिना टेक्निकल क्लिनिक सुरु
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तराष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा बुधबारदेखि फिना टेक्निकल अफिसियल क्लिनिक सुरु भएको छ ।

प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको क्लिनिकमा पुराना र नयाँ गरि ५५ जना प्राविधिक निर्णायकहरुले सहभागिता जनाईरहेका छन् ।

पुराना खेलाडी, प्रशिक्षक तथा पौडी संग सम्वन्धित ब्यक्तिहरुले क्लिनिकमा सहभागिता जनाईरहेका छन् । यस्तै पुराना निर्णायकहरुले पनि क्लिनिकमा पुनर्ताजगीका लागि सहभागिता जनाई रहेका छन् ।

प्रशिक्षकहरुले फिनाको नियमहरुका बारेमा जानकारी हासिल गरेको खण्डमा खेलाडीहरुलाइ दक्षता प्रदान गर्न सहयोग पुग्ने क्लिनिकमा सहभागि प्रशिक्षकले जनाएका छन् ।

क्लिनिकमा सहभागिहरुलाई फिना एक्सपर्ट अष्ट्रेलियन नागरिक रायन आर्विस्टरले तीन दिन सम्म प्रशिक्षण प्रदान गर्ने छन् ।

कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले एक कार्यक्रमविच उद्घाटनन गरे ।

नेपालमा हाल सम्म भएका १९७९ मा पहिलो पटक आयोजना भएको क्लिनिक यस क्लिनिक सम्म आई पुग्दा छैटौं क्लिनिकको रुपम संचालन भई रहेको छ । हाल सम्म पौडी संघले फिना, एशियन र राष्ट्रिय गरि १८९ प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो