सागको उद्घाटन यस्तो हुनेछ (फोटो फिचर)
शुक्रबार, १३ मंसिर २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह आइतबार हुँदैछ ।
सागको उद्घाटन अघि शुक्रबार रंगशालामा रिहर्सल गरिएको छ । सागको उद्घाटन उत्कृष्ट बनाउन रिहर्सल गरिएको हो ।
यस्तो हुनेछ सागको उद्घाटन -







































-1775576795965.jpeg&w=3840&q=75)