बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. पारा खेलकुद
Bhat Bhateni Supermarket Ad

ह्वीलचेयर क्रिकेट खेलाडी जनही १ लाखबाट पुरस्कृत

शुक्रबार, २९ असार २०७५खेलपाटी संवाददाता
ह्वीलचेयर क्रिकेट खेलाडी जनही १ लाखबाट पुरस्कृत
Classic Tech Internet Ad
काठमाडौं । दक्षिण एसियाली व्हीलचेयर क्रिकेटमा पहिलो भएको नेपाली राष्ट्रिय क्रिकेट टोली नगदसहित पुरस्कृत भएका छन् । नेपाली टोलीलाई शुक्रबार युवा तथा खेलकुद मन्त्रालयले पुरस्कृत गरेको हो ।
 
गत मंसिर २८ देखि पुस १ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको नेपाल, भारत र बंगलादेश सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपालले उपाधि जितेको थियो । मन्त्रालयले १४ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १६ जनालाई जनही १ लाख रुपैयाँ प्रदान गरियो ।
 
खेलाडीमा हिमाल अर्याल (कप्तान), दिगमसिंह चेम्जोङ (उप कप्तान), राजु गुरुङ, दानबहादुर थिङ, जंगबहादुर मगर, विष्णु अधिकारी, विपिन पौडेल, यमबहादुर श्रेष्ठ, राजु कटुवाल, नवीन राई, रामबहादुर तामाङ, भरतबहादुर कार्की, फनिनारायण पौडेल र डम्बरबहादुर मगर रहेका छन् । प्रशिक्षकमा सुधिर चौधरी तथा व्यवस्थापकमा रविन्द्र गुप्ता छन् ।
 
१६ सदस्यीय टोली मध्ये हाललाई १२ जनाले मात्र पुरस्कार पाए । खेलाडी भरत विरामी परेकाले कार्यक्रम उपस्थित भएनन् । खेलाडी नवीन र जंग तथा प्रशिक्षक सुधिरले मन्त्रालयमा पेश गरेको नाम र नागरिकतामा भएको नाम फरक परेकाले तत्काललाई रकम पाएनन् । उनीहरुलाई पछि रकम उपलब्ध गराइने भएको छ ।
 
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

 रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

ह्विलचेयर रग्बीको उपाधि बीआइएलाई

Bajaj Pulsar Motorcycle Ad
आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड

कमजोर डिफेन्सले डुब्यो चेल्सी

कमजोर डिफेन्सले डुब्यो चेल्सी

लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस