सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
नेपाल आईपुगे मुख्य प्रशिक्षक पटवाल

नेपाल आईपुगे मुख्य प्रशिक्षक पटवाल

विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्व क्रिकेट लिग-टु को बन्द प्रशिक्षणका लागि पटवाल नेपाल फर्किएका हुन् । नेपाल फर्किएसंगै पटवाल बिहिबारै पोखरा पुगेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २, २०७६
Read more →
संस्कार कप क्रिकेट वैशाखमा हुने

संस्कार कप क्रिकेट वैशाखमा हुने

आयोजक संस्कार क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता बैशाख अन्तिम सातादेखि हुने भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २, २०७६
Read more →
भारतीय टिमबाट धाेनी बाहिर !

भारतीय टिमबाट धाेनी बाहिर !

बीसीसीआईले सन् २०१९-२० को लागि २७ खेलाडीलाई चार श्रेणीमा विभाजन गर्दै खेलाडीको सूची बनाएको छ । तर, धोनी कुनै पनि श्रेणीमा अटाएका छैनन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २, २०७६
Read more →
पुलिस एमएम कपको फाइनलमा

पुलिस एमएम कपको फाइनलमा

इनरुवामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २, २०७६
Read more →
पुलिसद्वारा सुदूरपश्चिमलाई २ सय ३० रनको लक्ष्य

पुलिसद्वारा सुदूरपश्चिमलाई २ सय ३० रनको लक्ष्य

इनरुवा रंगशालामा बिहिबार टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा अलआउट हुँदै २ सय २९ रन बनायो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २, २०७६
Read more →
आयरल्याण्डसँग वेष्ट इण्डिज पराजित

आयरल्याण्डसँग वेष्ट इण्डिज पराजित

बुधबार राति भएको पहिलो खेलमा आयरल्याण्डले विश्व च्याम्पियन वेष्ट इण्डिजलाई ४ रनले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २, २०७६
Read more →
आईसीसी अवार्ड – कोहली वर्ष कप्तान

आईसीसी अवार्ड – कोहली वर्ष कप्तान

कोहलीसंगै अन्य चार भारतीय खेलाडी आईसीसीको टेष्ट र वान डे टिममा छानिएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ १, २०७६
Read more →
सन्दीप चम्किदा मेलबर्नको नवौं जित

सन्दीप चम्किदा मेलबर्नको नवौं जित

बुधबार भएको खेलमा पर्थ स्कोर्चसलाई ८ विकेटले पराजित गर्दै मेलबर्नले नवौं जित निकालेको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ १, २०७६
Read more →
मेलबर्नलाई ८७ रनको लक्ष्य

मेलबर्नलाई ८७ रनको लक्ष्य

पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम १३ ओभर ५ बलमा अलआउट हुँदै ८६ रनमा समेटियो ।

By खेलपाटी संवाददाताबुधबार, माघ १, २०७६
Read more →
सन्दीपले लिए दुई बलमा २ विकेट !

सन्दीपले लिए दुई बलमा २ विकेट !

पर्थमा मेलबर्नविरुद्ध घरेलु टोलीले पहिले ब्याटिङ गरिरहेको छ । पर्थविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ १, २०७६
Read more →
प्रदेश-३ लाई हराउँदै आर्मी फाइनलमा

प्रदेश-३ लाई हराउँदै आर्मी फाइनलमा

इनरुवामा बुधबार भएको पहिलो  सेमिफाइनलमा प्रदेश-३ लाई ६४ रनले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, माघ १, २०७६
Read more →
पटवाल बिनै राष्ट्रिय क्रिकेट टिमको तयारी

पटवाल बिनै राष्ट्रिय क्रिकेट टिमको तयारी

पोखरा रंगशालामा सुरु बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाईएको छ । तर, नेपाली टोलीले मुख्य प्रशिक्षक उमेश पटवाल बिनै बन्द प्रशिक्षण थालेको छ ।

By खेलपाटी संवाददाताबुधबार, माघ १, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 905 of 1231Next