सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य
आरिफ शेखको सानदार ब्याटिङसँगै सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
आरिफ शेखको सानदार ब्याटिङसँगै सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
बोर्डर–गावस्कर ट्रफी (बीजीटी) २०२४–२५ अन्तर्गत भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेस्ट शृंखला जारी छ।
इङ्ल्यान्डका ब्याटर जो रुटले पनि भारतविरुद्ध टेस्टमा १० शतक प्रहार गरेका छन्। स्मिथले आफ्नो १०औं शतक केवल ४१ इनिङ्समा बनाएका हुन्।
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) बाट बाहिरिइसकेको विराटनगर किङ्ससँग पुनरागमन जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ समीकरण जिवितै राखेको छ।
लेग स्पिनर सन्दीप लामिछाने चम्किँदा नेपाल प्रिमियर लिग (एनपिएल) मा जित्नै पर्ने खेलमा विराटनगर किङ्सले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गुर्खाजले ब्याटिङमा संघर्ष गर्न थालेको छ।
आक्रमक ब्याटर ट्रेभिस हेड भारतविरुद्धको तेस्रो टेस्टमा फेरि चम्किएका छन्। भारतविरुद्ध पछिल्ला शृंखला उनले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
एक खेलअगाबै नेपाल प्रिमियर लिग (एनपिएल)बाट बाहिरिइसकेको विराटनगर किङ्सले काठमाडौं गुर्खाजविरुद्ध मुख्य खेलाडीलाई आराम दिएको छ।
काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा विराटनगर किङ्सविरुद्ध टस जितेको छ।
चितवन राइनोजलाई नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिगचरणको अन्तिम खेलमा जित्नै पर्ने दबाब थियो र ३२ रनले जित्यो पनि।