बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
सन्दीप आबद्द दिल्लीलाई प्ले अफ पुग्ने मौका

सन्दीप आबद्द दिल्लीलाई प्ले अफ पुग्ने मौका

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले दुबईमा मुम्बईसँग खेल्नेछ । दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १५, २०७७
Read more →
न्युजिल्याण्ड पुग्याे वेस्ट इन्डिजकाे टिम

न्युजिल्याण्ड पुग्याे वेस्ट इन्डिजकाे टिम

वेस्ट इन्डिजको टिम शुक्रबार न्युजिल्याण्डको क्राइसचर्च आईपुगेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १५, २०७७
Read more →
राजस्थानद्वारा पन्जाब पराजित

राजस्थानद्वारा पन्जाब पराजित

आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १४, २०७७
Read more →
पहिलो एकदिवसीयमा पाकिस्तान विजयी

पहिलो एकदिवसीयमा पाकिस्तान विजयी

रावलपिन्डीमा शुक्रबार पाकिस्तानले भ्रमणकारी टिम जिम्बावेलाई २६ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १४, २०७७
Read more →
पाकिस्तानद्वारा जिम्बावेलाई २ सय ८२ रनको लक्ष्य

पाकिस्तानद्वारा जिम्बावेलाई २ सय ८२ रनको लक्ष्य

रावलपिन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८१ रन बनायो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १४, २०७७
Read more →
पन्जाब र राजस्थान भिड्दै

पन्जाब र राजस्थान भिड्दै

प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थानले आबुधाबीमा खेल्नेछ । पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १४, २०७७
Read more →
मुम्बई प्ले अफ पुग्ने पहिलो टिम 

मुम्बई प्ले अफ पुग्ने पहिलो टिम 

दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १३, २०७७
Read more →
कोलकातामाथि अन्तिम बलमा चेन्नईको जित

कोलकातामाथि अन्तिम बलमा चेन्नईको जित

दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले बलियो टिम कोलकातालाई ६ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १३, २०७७
Read more →
शकिबको प्रतिबन्ध आजबाट फुकुवा हुँदै

शकिबको प्रतिबन्ध आजबाट फुकुवा हुँदै

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्ध सकिएसँगै अलराउण्डर शकिब मैदान फर्कन पाउने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १३, २०७७
Read more →
जिम्बावेसँग खेल्ने पाकिस्तानी टिमको घोषणा

जिम्बावेसँग खेल्ने पाकिस्तानी टिमको घोषणा

पाकिस्तानले बिहीबार बाबर आजमको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १३, २०७७
Read more →
ताहिरले रेनेगेड्सबाट बिग बास खेल्ने

ताहिरले रेनेगेड्सबाट बिग बास खेल्ने

रेनेगेड्सले बिहीबार विदेशी खेलाडीको रुपमा स्पिनर ताहिरलाई अनुबन्धन गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १३, २०७७
Read more →
कोलकातालाई शीर्ष चारमा उक्लने अवसर

कोलकातालाई शीर्ष चारमा उक्लने अवसर

कोलकाताले आफ्नो १३ औं खेलमा चेन्नईसँग दुबईमा खेल्नेछ । कोलकाता र चेन्नईबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १३, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 805 of 1231Next