कोलकातासँग पराजित राजस्थान बाहिरियो
दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।
दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो ।
आबुधाबीमा आइतबार जित्नै पर्ने खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएपछि पन्जाब प्ले अफ होडबाट बाहिरिएको हो ।
रावलपिन्डीमा आइतबार भएको दोस्रो खेलमा जिम्बावेलाई ६ विकेटले पराजित गर्दै पाकिस्तानले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।
कोलकाता र राजस्थानले लिग चरणको आफ्नो अन्तिम खेल खेल्न लागेका हुन् । कोलकाता र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।
लिग चरणको अन्तिम खेलमा पन्जाब र चेन्नई भिड्न लागेका हुन् । आबुधाबीमा हुने पन्जाब र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।
दुबईमा शनिबार भएको खेलमा मुम्बईले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो ।
सारजाहमा बैंगलोरले हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ । बैंगलोर र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
युएईमा जारी १३ औं संस्करणको आईपीएल अन्तर्गत राजस्थान रोयल्ससँगको खेलमा खेल भावना विपरित कार्य गरेको भन्दै गेललाई जरिवाना गरिएको हो ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले दुबईमा मुम्बईसँग खेल्नेछ । दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
वेस्ट इन्डिजको टिम शुक्रबार न्युजिल्याण्डको क्राइसचर्च आईपुगेका हुन् ।
आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।