न्युजिल्याण्ड अलआउट
साउथह्याम्पटनमा जारी टेस्टको पहिलो इनिङ्समा मंगलबार न्युजिल्याण्ड २ सय ४९ रन जोड्दा अलआउट भएको हो ।
साउथह्याम्पटनमा जारी टेस्टको पहिलो इनिङ्समा मंगलबार न्युजिल्याण्ड २ सय ४९ रन जोड्दा अलआउट भएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मंगलबार संचारकर्मीसँग कुरा गर्दै कप्तान मल्लले सिरिजका लागि टिमले धेरै मेहेनत गर्नु पर्ने बताएका हुन् ।
कीर्तिपुरस्थित टियु मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले १९ खेलाडी र ३ अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ ।
साउथह्याम्पटनमा सोमबार वर्षाको कारण चौंथो दिनको खेल सुरु नहुदै रद्द भएको हो ।
क्यानले दीर्घायु अस्पतालमा खेलाडीको स्वाब संकलन गरिएको जनाएको छ । क्यानले रिपोर्ट भने सार्वजनिक गरेको छैन ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार पृथु टिमको बन्द प्रशिक्षणमा सहभागी नहुने जनाएको छ ।
क्यानले सोमबार क्यानका तीन सदस्य र प्रायोजकका एक सदस्य रहेको जर्सी छनोट समिति गठन गरेको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ ।
न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिदा २ विकेट गुमाएर १ सय १ रन जोडेको छ ।
साउथह्याम्पटनमा जारी टेस्टको दोस्रो दिन आइतबार भारत २ सय १७ रन जोड्दा अलआउट भएको हो ।