मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. एनसीसीएस दाङ गठन

एनसीसीएस दाङ गठन

२०२१ अगस्ट १०, मङ्गलबारखेलपाटी संवाददाता

एनसीसीएस दाङ गठन

काठमाडौं । नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) को दाङ जिल्ला समन्वय समिति गठन भएको छ ।

दाङ जिल्लाका क्रिकेट समर्थकहरुको अग्रसरतामा एनसीसीएससँगको समन्वयमा एनसीसीएस दाङ गठन गरिएको हो ।

दाङको घोराइमा भएको भेलाले विकास भट्टराईको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

जिल्लाका नेपाली क्रिकेटका समर्थकलाई एकत्रित गर्दै समग्र दाङ जिल्लाको क्रिकेटमा योगदान गर्ने उदेश्यका साथ एनसिएसएस दाङको गठन भएको हो । 

समितिको सह संयोजकमा  पुरन सोति मगर, सचिवमा गुरु विश्वकर्मा, कोषाध्यक्ष अभिषेक अधिकारी तथा सदस्यहरुमा अबिन कार्की, दिपक शेर्मा, हेमराज शर्मा, मधुसूदन गिरि र ललित कुमार बिष्ट रहेका छन् । सल्लाहकारमा हिमाल महरा रहेका छन् । 

दाङ जिल्लामा पछिल्लो समय क्रिकेटले गति लिदै राष्ट्रिय तथा प्रदेश स्तरका क्रिकेट प्रतियोगिता भैरहेको अवस्थामा समर्थकको पनि यस्तो गतिविधिमा पूर्ण उपस्थिति रहने संयोजक भट्टराईले बताए ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

Bhat Bhateni
एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

नाटकीय लिभरपुल

नाटकीय लिभरपुल

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

जितको लयमा फर्कियो सिटी, संकटमै पुग्यो युनाइटेड

बार्सिलोनाको आधा दर्जन गोल

बार्सिलोनाको आधा दर्जन गोल

पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित