बिहिबार, ३२ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
टी-ट्वान्टी विश्वकप विजेताले १.६ मिलियन पुरस्कार पाउने

टी-ट्वान्टी विश्वकप विजेताले १.६ मिलियन पुरस्कार पाउने

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
विश्वकप क्रिकेटमा डीआरएस लागू हुने   

विश्वकप क्रिकेटमा डीआरएस लागू हुने   

आईसीसीका अनुसार प्रतियोगितामा प्रत्येक टोलीले प्रत्येक इनिङ्समा दुईवटा रिभ्यू पाउनेछ ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
भारतीय टोलीमा परिवर्तन नहुने  

भारतीय टोलीमा परिवर्तन नहुने  

कप्तान विराट कोहली र उप-कप्तान रोहित शर्माले राष्ट्रिय टोली छनोटकर्तासँग छलफल गर्न लागेको भन्दै अक्टोबर १० तारिखको डेडलाईन अघि टोलीमा परिवर्तन आउन सक्ने आशंका गरिएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, असोज २४, २०७८
Read more →
मक्सुदले विश्वकप गुमाउने, मलिक टिममा

मक्सुदले विश्वकप गुमाउने, मलिक टिममा

ब्याट्सम्यान मक्सुदले ढाडको तल्लो भागको चोटको कारण विश्वकप गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
चितवनका सागर प्लेयर अफ द सिरिज

चितवनका सागर प्लेयर अफ द सिरिज

चितवनलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका स्पिनर सागर प्लेयर अफ द सिरिज चुनिएका हुन् । उनले प्रतियोगितामा कुल १४ विकेट लिएका थिए ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
चितवनलाई पहिलो पटक ईपीएलको उपाधि

चितवनलाई पहिलो पटक ईपीएलको उपाधि

टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
उपाधि जित्न चितवनलाई १ सय १२ रनको लक्ष्य

उपाधि जित्न चितवनलाई १ सय १२ रनको लक्ष्य

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
ईपीएल फाइनल : चितवनविरुद्ध पोखरा ब्याटिङमा

ईपीएल फाइनल : चितवनविरुद्ध पोखरा ब्याटिङमा

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
विश्वकप खेल्ने पाकिस्तानी टिममा ३ खेलाडी परिवर्तन

विश्वकप खेल्ने पाकिस्तानी टिममा ३ खेलाडी परिवर्तन

पाकिस्तान क्रिकेट बोर्डले शनिबार विश्वकप खेल्ने १५ सदस्यीय टिममा तीन खेलाडी परिवर्तन भएको जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, असोज २३, २०७८
Read more →
उपाधिका लागि चितवन र पोखरा भिड्दै 

उपाधिका लागि चितवन र पोखरा भिड्दै 

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम फाइनलमा जित निकाल्दै पहिलो ओअतक उपाधि उचाल्न चाहन्छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
हैदरावादलाई हराएको मुम्बई बाहिरियो

हैदरावादलाई हराएको मुम्बई बाहिरियो

अबुधाबीमा शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरवादलाई ४२ रनले हराएपनि मुम्बई प्ले अफ पुग्न नसकेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
दिल्लीमाथि बैंगलोरको रोमान्चक जित

दिल्लीमाथि बैंगलोरको रोमान्चक जित

दुबईमा शुक्रबार राति भएको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २२, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 691 of 1269Next