शनिबार, १२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
अष्ट्रेलियालाई पाकिस्तानको १ सय ७७ रनको चुनौती

अष्ट्रेलियालाई पाकिस्तानको १ सय ७७ रनको चुनौती

दुबईको अबुधाबीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २५, २०७८
Read more →
पाकिस्तानविरुद्ध अष्ट्रेलियाले बलिङ गर्ने

पाकिस्तानविरुद्ध अष्ट्रेलियाले बलिङ गर्ने

समूह चरणमा पाकिस्तानले आफ्ना सबै पाँच खेल जितेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २५, २०७८
Read more →
एलपीएलसँग सुमित्रा बस्नेतको सहकार्य

एलपीएलसँग सुमित्रा बस्नेतको सहकार्य

धनगढीमा आगामी माघको दोस्रो साता सुरु हुने प्रतियोगितामा समाजसेवी तथा खेलप्रेमी बस्नेतले ‘ब्राउट टू यू बाइ’को रुपमा सहयोग गर्ने भएकी हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २५, २०७८
Read more →
क्रिकेट टिमको बंगलादेशमा जहाज छुट्यो, बसमा आउने

क्रिकेट टिमको बंगलादेशमा जहाज छुट्यो, बसमा आउने

नेपाली टोली बिहिबार साँझ नेपाल आइपुग्ने क्यानले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २५, २०७८
Read more →
कप्तान रहिरहने अपेक्षा छ–मोर्गान

कप्तान रहिरहने अपेक्षा छ–मोर्गान

जारी विश्वकपमा न्यूजिल्यान्डसँग पाँच विकेटले पराजित भएपछि इंग्ल्यान्ड सेमिफाइनलबाटै बाहिरिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २५, २०७८
Read more →
सेमिफाइनल अघि पाकिस्तानलाई झट्का

सेमिफाइनल अघि पाकिस्तानलाई झट्का

दुवै भरपर्दा ब्याट्सम्यान बिरामी परेका छन् । सोही कारण दुवै जना पछिल्लो दुई अभ्यास सत्रमा समेत सहभागी भएनन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २५, २०७८
Read more →
फाइनल पुग्न पाकिस्तान र अष्ट्रेलिया भिड्दै

फाइनल पुग्न पाकिस्तान र अष्ट्रेलिया भिड्दै

विश्वकपमा उत्कृष्ट फर्ममा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियामाथि बलियो चुनौती पेश गर्ने अपेक्षा गरिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २५, २०७८
Read more →
इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा

इङ्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा

बुधबार अबुधाबीमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २४, २०७८
Read more →
फाइनल पुग्न न्युजिल्याण्डलाई १ सय ६७ रनको लक्ष्य

फाइनल पुग्न न्युजिल्याण्डलाई १ सय ६७ रनको लक्ष्य

वान्टी विश्वकप क्रिकेटमा फाइनल पुग्न इङ्ल्याण्डले न्युजिल्याण्ड समक्ष मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २४, २०७८
Read more →
न्युजिल्याण्डविरुद्ध इङ्ल्याण्ड ब्याटिङ्गमा

न्युजिल्याण्डविरुद्ध इङ्ल्याण्ड ब्याटिङ्गमा

अबुधाबीमा इङ्ल्याण्डविरुद्धको खेलमा न्युजिल्याण्डले टस जितेको छ र फिल्डिङ रोज्ने निर्णय गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २४, २०७८
Read more →
नेपाललाई सिरिज, रुबिना 'प्लेयर अफ द सिरिज'

नेपाललाई सिरिज, रुबिना 'प्लेयर अफ द सिरिज'

बुधबार बंगलादेशको बीकेएसपीको टिमलाई ७ विकेटले पराजित गर्दै नेपालको महिला क्रिकेट टिमले सिरिज २–१ ले जितेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २४, २०७८
Read more →
पाकिस्तान भ्रमणमा इङ्ल्याण्डले ७ टी–ट्वान्टी खेल्ने

पाकिस्तान भ्रमणमा इङ्ल्याण्डले ७ टी–ट्वान्टी खेल्ने

इङ्ल्याण्ड एवंम वेल्स क्रिकेट बोर्ड (इसीबी)का प्रमुख कार्यकारी अधिकृत टोम हेरिसनको पाकिस्तान भ्रमणको क्रममा पूर्व निर्धारित ५ खेलमा दुई खेल थप्ने सहमती बनेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २४, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 647 of 1240Next