पर्थविरुद्ध सन्दीपले लिए विकेट
होबार्टमा टस जितेर पर्थले सुरुआतमा ब्याटिङ गरिरहेको छ ।
होबार्टमा टस जितेर पर्थले सुरुआतमा ब्याटिङ गरिरहेको छ ।
स्टोक्सले क्लबसँग तीन वर्षे नयाँ सम्झौता गरेका हुन् ।
श्रीलंका क्रिकेटले जयवर्दनेले यू-१९ र श्रीलंका टिम ए को टिमसँग समेत काम गर्ने जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पीएम कपको खेल तालिका सार्वजनिक गरेको हो ।
कराँचीमा सोमबार भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो ।
अकमलले आफूले उक्त अपमानसहित खेल्न नसक्ने बताएका छन् ।
पहिलो टेस्टमा ब्रोडको स्थानमा ज्याक लिचलाई मौका दिइएको थियो ।
लामिछानेबाहेक नेपालका अन्य १० खेलाडी ड्राफ्टमा रहेका छन् ।
समितिले तयार गरेको प्रतिवेदनमा कप्तान ज्ञानेन्द्र मल्ललाई सबैभन्दा बढी जिम्मेवार ठहर्याइएको छ ।
वेस्ट इन्डिजका शेल्डोन कोट्रेल, रोस्टन चेस र्केली मेयर्सलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
सिड्नी क्रिकेट मैदानमा शनिबार १८ ओभरमा झारिएको खेलमा होबार्टले सिड्नी सिस्कर्सलाई डीएल पद्दतिको आधारमा ४४ रनले हराएको हो ।
सिड्नी क्रिकेट मैदानमा सन्दीप आबद्द होबार्टले पहिले ब्याटिङ रोजेको छ । टस जितेर होबार्टले ब्याटिङ रोजेको हो ।