अष्ट्रेलियालाई सिरिज
श्रीलंकाले दिएको १ सय २२ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाले दिएको १ सय २२ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
क्यानले नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके र छनोट समितिसँग छलफल गरी मंगलबार सन्दीप लामिछानेको कप्तानीमा क्यानले ओमानमा हुने छनोटका लागि टोली घोषणा गरेको हो ।
धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेट क्षेतीमा भेटायो।
तीन खेलको एकदिवसिय तथा दुई खेलको टी–ट्वान्टी सिरिजका लागि अफगानिस्तानले बगलादेशको भ्रमण गर्दैछ ।
घरेलु टोली अष्ट्रेलियाविरुद्धको तेस्रो टी–ट्वान्टी खेल अघि हसरंगामा कोभिड पोजेटिभ देखिएको हो ।
समूह चरणबाटै बाहिरिने चार टिमले भने समान ७० हजार अमेरिकी डलर पाउने भएका छन् ।
ढाडको समस्यका कारण करणले विश्वकप छनोट गुमाउने भएपछि गुल्सन ओमान जाने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी गराए ।
यस अघि नेपाल १२ औं स्थानमा रहेको थियो ।
घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ ।
अल अमेरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको हो ।
धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा सत्यवती एकेडेमीले आयोजक लिटल फ्लावरलाई ७३ रनले पराजित गर्यो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट हात पारे ।