रोहित त्रिकोणात्मक सिरिजका लागि टिममा
सोमबार, चैत १४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । रोहित पौडेल त्रिकोणात्मक सिरिजका लागि टिममा थपिएका छन ।
यस अघि पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा मात्र रहेका रोहितलाई टी–ट्वान्टी सिरिजका लागि समेत टोलीमा स्थान दिइएको छ ।
नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज खेल्दैछ ।
उनले पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा शतक प्रहार गरेका थिए ।
रोहितले पीएनजीविरुद्धको पहिलो खेलमा १ सय २६ रन बनाएका थिए ।
#रोहित पौडेल त्रिकोणात्मक सिरिजका लागि टिममा थपिएका छन ।








-1762758084543.jpg&w=3840&q=75)
-1762856022963.jpg&w=3840&q=75)






