बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
क्रिकेट टिम स्वदेश फिर्ता

क्रिकेट टिम स्वदेश फिर्ता

नेपाली टोली मंगलबार अपरान्ह नेपाल आईपुगेका हुन् ।  नेपाली टोलीलाई नेपाल क्रिकेट संघ(क्यान) का पदाधिकारीले स्वागत गरे ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३, २०७९
Read more →
क्यानडामा नरेशको दोहोरो शतक  

क्यानडामा नरेशको दोहोरो शतक  

नरेशले मिसिसाउगा क्रिकेट लिगमा दोहोरो शतक प्रहार गरेका हुन् ।  नर्थ योर्कको फेलिंटोन पार्कका मैदानमा नाईट क्रिकेट क्लबविरुद्ध उनले दोहोरो शतक बनाएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३, २०७९
Read more →
क्रिकेट टोली आज स्वदेश फर्कदै

क्रिकेट टोली आज स्वदेश फर्कदै

नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोली मंगलबार दिउसो २:४५ बजे नेपाल आईपुग्ने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३, २०७९
Read more →
स्टोक्सले वान डे क्रिकेट छाड्नको अर्थ

स्टोक्सले वान डे क्रिकेट छाड्नको अर्थ

इंग्ल्यान्डका जादुयी अलराउन्ड बेन स्टोक्सले आज आफ्नो खेल जीवनको अन्तिम वान डे खेल्दैछन्, दक्षिण अफ्रिकाविरुद्ध । खेल उनको आफ्नो घरेलु मैदान डरहममा हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३, २०७९
Read more →
अन्तराष्ट्रिय क्रिकेटबाट सिमोन्सको सन्यास

अन्तराष्ट्रिय क्रिकेटबाट सिमोन्सको सन्यास

३७ वर्षीय ब्याट्सम्यानले सामाजिक संजाल इन्स्टाग्रामबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन ३, २०७९
Read more →
न्युजिल्याण्ड विजयी

न्युजिल्याण्ड विजयी

बेलफास्टमा सोमबार राति न्युजिल्याण्डले आयरल्याण्डलाई ३१ रनले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २, २०७९
Read more →
वेस्ट इन्डिजका पूर्व कप्तान दिनेशद्वारा सन्यास

वेस्ट इन्डिजका पूर्व कप्तान दिनेशद्वारा सन्यास

सन् २००५ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका दिनेशले पछिल्लो पटक २०१९ मा वेस्ट इन्डिजका लागि खेलेका थिए ।

By खेलपाटी संवाददातासोमबार, साउन २, २०७९
Read more →
स्टोक्सले लिए एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास

स्टोक्सले लिए एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आइतबार स्टोक्सले एकदिवसीय अन्तराष्ट्रियबाट सन्यास घोषणा गरेको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २, २०७९
Read more →
नेपाल टी-ट्वान्टी लिग खेल्ने ४ टिम र मालिक घोषणा

नेपाल टी-ट्वान्टी लिग खेल्ने ४ टिम र मालिक घोषणा

सोल्टीमोडस्थित हायात प्यालेसमा सोमबार एक कार्यक्रमबीच क्यानले नेपाल टी-ट्वान्टी लिग खेल्ने टिम र टिम मालिकको घोषणा गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २, २०७९
Read more →
अली खानको टिप्पणीमा सन्दीपको जवाफ  

अली खानको टिप्पणीमा सन्दीपको जवाफ  

नेपाली समर्थकले पठाएको सन्देशसहित अमेरिकी पत्रकार पिटर डेला पेनाले गरेको ट्वीटमा अलीले खराब समर्थक भएको प्रतिक्रिया दिएका थिए ।

By खेलपाटी संवाददातासोमबार, साउन २, २०७९
Read more →
क्रिकेट टोली मंगलबार स्वदेश फर्कने

क्रिकेट टोली मंगलबार स्वदेश फर्कने

नेपाल क्रिकेट संघ(क्यान) ले नेपाली टोली मंगलबार दिउसो २:४५ बजे नेपाल आईपुग्ने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २, २०७९
Read more →
अष्ट्रेलियाको टोली घोषणा

अष्ट्रेलियाको टोली घोषणा

जिम्बावे र न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजका लागि अष्ट्रेलियाले टोलीको घोषणा गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 516 of 1250Next