भारतविरुद्ध खेल्ने दक्षिण अफ्रीकाको टोली घोषणा
दक्षिण अफ्रीकाले मंगलबार भारत भ्रमणको लागि टोलीको घोषणा गरेको हो ।
दक्षिण अफ्रीकाले मंगलबार भारत भ्रमणको लागि टोलीको घोषणा गरेको हो ।
क्यानले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै टी-ट्वान्टी लिगको घोषणा गर्ने भएको हो ।
टियु क्रिकेट मैदानमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सिताले नेपाल क्रिकेट संघ (क्यान) को निर्णय स्वीकार गर्नुपर्ने बताउँदै आफु खुशी नै रहेको बताईएकी हुन् ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा युगान्डासँग १ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनायो ।
मुम्बईमा हुने खेलमा मुम्बई इण्डियन्स र सनराईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ।
टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।
घरेलु मैदान टियु क्रिकेट मैदानमा नेपालले युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
मुम्बईमा सोमबार राति भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई १७ रनले हराएको हो ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीले खेल तालिका सार्वजनिक गरेको हो ।
टियु क्रिकेट मैदानमा सोमबार पहिलो टी-ट्वान्टीमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो ।
टियु क्रिकेट मैदानमा सोमबार नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।