नेपाल टी-ट्वान्टी लिगको तयारी तीव्र
क्यानले पहिलो संस्करणको प्रतियोगिताका लागि खेलाडी छनोट देखि मैदान मर्मत लगायतको कामलाई तीव्र रुपमा अघि बढाएको हो ।
क्यानले पहिलो संस्करणको प्रतियोगिताका लागि खेलाडी छनोट देखि मैदान मर्मत लगायतको कामलाई तीव्र रुपमा अघि बढाएको हो ।
बेलफास्टमा शुक्रबार राति भएको खेलमा पाहुना टोली २२ रनले विजयी भएको हो ।
शनिबार बिहान दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै न्युजिल्याण्डले एक खेल अगाबै सिरिज जितेको हो ।
नेपाल क्रिकेट संघ(क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर शनिबार बेलुका नेपाल आईपुग्ने जनाएको छ ।
वेस्ट इन्डिजले निकोलस पुरनको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
भारतले केएल राहुलको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
५ खेलको टी-ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।
प्रतियोगिता अगस्ट १३ र १४ गते डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा आयोजना हुनेछ ।
ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्यो ।
बीसीसीआईको मेडिकल टिमले खेल्न अनुमति दिएपछि जिम्बावेविरुद्ध राहुलले कप्तानी गर्ने भएका हुन् ।
स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा बिहीबार भएको खेलमा अमेरिका १ विकेटले विजयी भएको हो ।
बेलफास्टमा बिहीबार राति भएको खेलमा पाहुना टोली ५ विकेटले पराजित भएको हो ।