युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनायो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनायो ।
हैदरावादले टिमका कप्तान समेत रहेका विलियम्सनलाई रिलिज गरेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ । युएईले ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा फिल्डिङ गर्नेछ ।
घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।
भारतले हार्दिक पाण्ड्या कप्तानीमा टी-ट्वान्टी र शिखर धवनको कप्तानीमा एकदिवसीय टिम घोषणा गरेको हो ।
न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा टिम घोषणा गरेको हो ।
चेन्नई सुपर किङ्सका पूर्व खेलाडीलाई दिल्लीले गत वर्षको अक्सनबाट अनुबन्ध गरेको थियो ।
दक्षिण अफ्रीकाले तीन खेलको टेस्ट सिरिजका लागि १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहदा दीपेन्द्रले अर्धशतक बनाएका हुन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहदा अर्जुनले अर्धशतक बनाएका हुन् ।