काठमाडौं । अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिजका लागि दक्षिण अफ्रीकाले टिम घोषणा गरेको छ ।
दक्षिण अफ्रीकाले तीन खेलको टेस्ट सिरिजका लागि १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
दक्षिण अफ्रीकाले घोषणा गरेको टोलीमा २२ वर्षीय गेराल्ड कोइटजेले पहिलो टिममा स्थान बनाएका छन् ।
आईसीसी विश्व टेस्ट टेस्ट च्याम्पियनसिप अन्तर्गतको पहिलो टेस्ट डिसेम्बर १७ मा सुरु हुनेछ ।
सिरिज अष्ट्रेलियामा हुनेछ ।
