रैनकको सानदार ब्याटिङ, लुम्बिनीको विशाल जित
रैनक श्रीवास्तवको सानदार ब्याटिङसँगै लुम्बीनी प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
रैनक श्रीवास्तवको सानदार ब्याटिङसँगै लुम्बीनी प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
लुम्बिनीका लक्ष्मण कुमालले ७३ बलमा ६ चौकासहित ६० रन बनाए। आसिफ खान २५ र समीर अली १७ रनमा आउट भए। गण्डकीले ४७ रन त अतिरिक्त नै दिएको थियो।
युवा स्टार विपिनप्रसाद शर्माको अद्भुतपूर्ण बलिङसँगै कर्णाली प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।
आइपिएलले अन्तिम पटक सन् २०२२ मा नयाँ च्याम्पियन पाएको थियो। उक्त फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको थियो।
तल्लोक्रमका ब्याटर करण केसी नायक बन्दा नेपालले यस वर्ष आइसिसी क्रिकेट विश्वकप लिग २ मा पहिलो जित हात पारेको छ।
आइसिसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेलमा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
अंक तालिकामा कमजोर बन्दै गएको नेपाललाई आइसिसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्यान्डले सोमबार २९७ रनको विशाल लक्ष्य दिएको छ।
एसिसी महिला इमर्जिङ टिम्स एसिया कप स्थगित गरिएको छ।
अंक तालिकामा कमजोर बन्दै गएको नेपालले आइसिसी क्रिकेट विश्वकप लिग २ मा सोमबार स्कटल्यान्डसँग खेल्दैछ।
इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायर–२ मा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को क्वालिफायर–२ मा आइतबार मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भिड्दैछन्। खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ।