मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा जारी प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलमा डाँस मोरङी र आयोजक कञ्चनजंघा क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।
मंगलबार उनले ८५ रनको अविजित इनिङ्स खेल्दै आफू पनि विराट कोहलीको बराबरीमा स्थान पाउन योग्य रहेको प्रमाणित गरे।
लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ।
यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा कर्णाली र मधेश प्रदेश भिड्ने भएका छन्।
रोयल च्यालेन्जर्स बैंग्लोरका पूर्वकप्तान विराट कोहलीले मंगलबार लखनउ सुपर जायन्ट्सविरुद्ध इन्डियन प्रिमियर लिग (आइपिएल)मा सानदार प्रदर्शन गर्दै ठूलो उपलब्धि हासिल गरेका छन् ।
सिजनको अन्तिम लिग खेलमा टोलीले लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गर्यो। एकाना रंगशालामा भएको यो जितसँगै बैंग्लोरले जारी सिजनको अंक तालिकामा दोस्रो स्थान हासिल गरेको छ।
प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिताको मंगलबार भएको खेलमा पथरीशनिश्चरे क्रिकेट क्लब र दमक क्रिकेट क्लब विजयी भएको छन्। पथरीशनिश्चरेले पञ्चध्वज क्रिकेट क्लब मोरङलाई चार विकेटले पराजित गरेको हो।
पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायर–१ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
आयोजक कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समिति र ढुकुरपानी क्रिकेट क्लबले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणका दुई खेल मात्र बाँकी छन्। यसले अंक तालिकाको शीर्ष दुई स्थानमा कुन टोलीहरू रहनेछन् भन्ने कुरा निर्धारण गर्नेछ।
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्समाथि सानदार जित हात पारेको छ।