सोमबार, २९ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
धेरै अन्तर्राष्ट्रिय क्रिकेट गर्ने वातावरण बनाइदिन आग्रह

धेरै अन्तर्राष्ट्रिय क्रिकेट गर्ने वातावरण बनाइदिन आग्रह

By खेलपाटी संवाददातामंगलबार, चैत ६, २०८०
Read more →
चेन्नाईलाई चोटको पीडा

चेन्नाईलाई चोटको पीडा

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ शुरू हुन केही दिन मात्र बाँकी छ। १७औँ संस्करणको पहिलो खेल डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैँग्लोरबीच मार्च २२ मा हुनेछ। 

By खेलपाटी संवाददातामंगलबार, चैत ६, २०८०
Read more →
अर्णभको ५ विकेट, केन्यासँग दक्षिण अफ्रिका पराजित

अर्णभको ५ विकेट, केन्यासँग दक्षिण अफ्रिका पराजित

अर्णभ पटेलले ५ विकेट लिएसँगै केन्याले अफ्रिका गेम्समा दक्षिण अफ्रिकालाई पराजित गरेको छ। केन्याले दक्षिण अफ्रिकालाई ७० रनले पराजित गरेको हो। केन्याले दिएको १४२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५ ओभरमा ७१ रनमै समेटियो।

By खेलपाटी संवाददातामंगलबार, चैत ६, २०८०
Read more →
नेरीले १७ वर्षपछि थन्काइन् ब्याट र बल

नेरीले १७ वर्षपछि थन्काइन् ब्याट र बल

नेरीले २००७ को एसीसी महिला च्याम्पियनसिपमार्फत् नेपाली महिला राष्ट्रिय टोलीको कप्तानी गरेकी थिइन्। यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता थियो। पहिलो सहभागितामै नेपाली महिला टोली फाइनलमा पुगेको थियो। तर, बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो।

By खेलपाटी संवाददातामंगलबार, चैत ६, २०८०
Read more →
श्रीलंकाविरुद्धको एक दिवसीय शृंखला बंगलादेशलाई

श्रीलंकाविरुद्धको एक दिवसीय शृंखला बंगलादेशलाई

तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गर्दै घरेलु टोली बंगलादेशले अन्तर्राष्ट्रिय एक दिवसीय शृंखला जितेको छ।

By खेलपाटी संवाददातामंगलबार, चैत ६, २०८०
Read more →
नेपाल आइपुगे आईसीसी अध्यक्ष बार्कले

नेपाल आइपुगे आईसीसी अध्यक्ष बार्कले

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क नेपाल आइपुगेका छन्। भारतको नयाँ दिल्लीमा आइतबार सम्पन्न वुमन्स प्रिमियर लिगको फाइनमा सहभागी भएर बार्क सोमबार अपरान्ह्र नेपाल आइपुगेका हुन्।

By खेलपाटी संवाददातासोमबार, चैत ५, २०८०
Read more →
देवसहित ४० खेलाडी नेपाल ‘ए’ को प्रारम्भिक टोलीमा

देवसहित ४० खेलाडी नेपाल ‘ए’ को प्रारम्भिक टोलीमा

नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’सँग हुने शृंखलाको लागि देव खनालसहित ४० खेलाडीलाई प्रारम्भिक टोलीमा बोलाएको छ। क्यानले सोमबार ४० खेलाडीको नाम सार्वजनिक गर्दै टोलीमा बोलाएको हो। 

By खेलपाटी संवाददातासोमबार, चैत ५, २०८०
Read more →
स्पिनरको बलबुतामा बैंग्लोरलाई पहिलो उपाधि

स्पिनरको बलबुतामा बैंग्लोरलाई पहिलो उपाधि

सन् २०२३ मा वुमन्स प्रिमियर लिग शुरू भयो र रोयल च्यालेन्जर्स बैंगलोरले उत्कृष्ट टिम मैदानमा उतार्यो। स्मृति मन्धाना, एलिस पेरी र सोफी डेभिनजस्ता खेलाडी भएपनि बैंगलोर ८ मध्ये ६ खेलमा हार बेहोरेर लिग चरणबाटै बाहिरियो। त्यसको ठीक एक वर्षपछि टोलीले फाइनलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जित्यो।

By खेलपाटी संवाददातासोमबार, चैत ५, २०८०
Read more →
आर्मीलाई कोशी प्रदेश क्रिकेट ट्रफीको उपाधि 

आर्मीलाई कोशी प्रदेश क्रिकेट ट्रफीको उपाधि 

कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रथम कोशी प्रदेश ट्रफी राष्ट्रिय टी ट्वान्टी च्याम्पियनसिपको उपाधि हात पारेको हो । 

By खेलपाटी संवाददाताशनिबार, चैत ३, २०८०
Read more →
उपाधिका लागि आर्मी र कर्णाली भिड्ने

उपाधिका लागि आर्मी र कर्णाली भिड्ने

कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २, २०८०
Read more →
आईसीसी अध्यक्षले नेपाल भ्रमण गर्ने

आईसीसी अध्यक्षले नेपाल भ्रमण गर्ने

नेपाल क्रिकेट संघ क्यानले बुधबार बिज्ञप्ति जारी गर्दै आईसीसी अध्यक्षले चार दिने नेपाल भ्रमण गर्ने पुष्टि गरेको छ । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३०, २०८०
Read more →
फाइनलमा नेपालको हार 

फाइनलमा नेपालको हार 

बुधबार नेपालले उपाधि भिडन्तमा पीएनजीसँग ८६ रनको हार ब्यहोरेको हो । 

By खेलपाटी संवाददाताबुधबार, फागुन ३०, २०८०
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 219 of 1240Next